खरिदार + नासु १४ कोर्सको प्याक मङ्सिर २०८३ Batch १४ Course

लोकसेवा पूरा कम्बो: खरिदार र नायब सुब्बा दुवै

दुवै परीक्षाको सबै १४ पाठ्यक्रम — एक भुक्तानी, एक वर्ष, कुनै छुट्दैन।

रु ९,४९९ रु १४,९९९ · पहुँच १ वर्ष

यी कोर्स छुट्टाछुट्टै किन्दा रु १८,१८७ पर्छ; प्याकमा रु ८,६८८ (४८%) बचत हुन्छ।

लोकसेवा पूरा कम्बो: खरिदार र नायब सुब्बा दुवै
१४कोर्स
१३४अध्याय
१६५परीक्षा/अभ्यास सेट
१,४२५MCQ प्रश्न

Dipa Academy का सबै १४ course

  • दुवै परीक्षाको प्रथम पत्र: GK, BOST, IQ र २ Test Series
  • खरिदार र नासुको द्वितीय र तृतीय पत्र (४ लिखित course)
  • Computer Skill Test, Typing र Interview तयारी
  • ८ course मा मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५
  • प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन access

प्याकमा भएका कोर्स (क्रमैसँग)

नायब सुब्बा लिखित (द्वितीय चरण)

नायब सुब्बा द्वितीय पत्र: समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन

नासु द्वितीय पत्र (१०० अङ्क) — भूगोल-अर्थतन्त्र, संविधान-सङ्घीयता र सार्वजनिक सेवा, Answer Writing सहित।

रु २,४९९ रु ३,४९९ २९% छुट
१ वर्ष
नायब सुब्बा लिखित (द्वितीय चरण)

नायब सुब्बा तृतीय पत्र: सामान्य प्रशासन र संसद सेवा

नासु तृतीय पत्र सामान्य प्रशासन (१०० अङ्क) — कार्यालय सञ्चालन, व्यवस्थापन र प्रशासनिक कानुन।

रु २,४९९ रु ३,४९९ २९% छुट
१ वर्ष
साझा अन्तिम चरण

Computer Skill Test र Typing: अन्तिम चरण

अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।

रु ९९९ रु १,४९९ ३३% छुट
९० दिन
साझा अन्तिम चरण

Interview तयारी: मौखिक परीक्षा

अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।

रु ८९९ रु १,२९९ ३१% छुट
१८० दिन

प्याकको बारेमा

खरिदार र नायब सुब्बा दुवै परीक्षाको सुरुदेखि अन्तिमसम्मको पूरा तयारी, एकै प्याकमा:

  • निःशुल्क Starter र Current Affairs साप्ताहिक
  • खरिदार: GK, BOST, मोक टेस्ट, द्वितीय पत्र (कार्यालय व्यवस्थापन), तृतीय पत्र (पदीय ज्ञान)
  • नायब सुब्बा: GK, IQ/GMAT, मोक टेस्ट, द्वितीय पत्र, तृतीय पत्र (सामान्य प्रशासन)
  • Computer Skill Test र Typing
  • Interview तयारी

दुई पूरा प्याक अलग-अलग किन्दा भन्दा निकै सस्तो।

सबैभन्दा पूरा कम्बो

खरिदार + नासु, सबै चरण

दुवै परीक्षाको स्क्रिनिङ, लिखित र अन्तिम चरण — कुनै थप course किन्नु नपर्ने।

८ course मा Live Class

खरिदार GK, BOST, नासु GK, IQ र दुवैका द्वितीय/तृतीय पत्रमा मङ्सिर ६ देखि दैनिक कक्षा।

एक वर्षको access

३६५ दिन — दुवै परीक्षाको लामो तयारी समयलाई पुग्ने गरी।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो कम्बोमा के-के छ?

Dipa Academy का सबै १४ course: Free Starter, Current Affairs, खरिदारका ५ (GK, BOST, Test Series, द्वितीय, तृतीय), नासुका ५ (GK, IQ, Test Series, द्वितीय, तृतीय), Computer र Interview।

एउटा मात्र परीक्षा दिँदैछु भने यो चाहिन्छ?

चाहिँदैन। खरिदार मात्रका लागि खरिदार पूरा तयारी प्याक, नासु मात्रका लागि नायब सुब्बा पूरा तयारी प्याक हेर्नुहोस्।

नासुको तृतीय पत्र कुन समूहको हो?

सामान्य प्रशासन र संसद सेवा (सामान्य प्रशासन service group)।

Access कति दिनको हो?

प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन, सबै १४ course मा।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु ९,४९९१ वर्ष
App मा भर्ना हुनुहोस्