तपाईंका लागि बनेको AI अभ्यास
केही सेकेन्डमै तपाईंका लागि टेस्ट। AI ले दिपाकै शिक्षकले जाँचेका प्रश्न बैंकबाट प्रश्न छान्छ (आफैँ प्रश्न बनाउँदैन), र कमजोर तथा कम पढिएका विषयमा जोड दिन्छ।
दिपा एकेडेमीका सुविधा
AI ले तपाईंका लागि अभ्यास छान्छ, प्रगति नाप्छ र कमजोर विषय देखाउँछ।
Learn Lok Sewa with AI
केही सेकेन्डमै तपाईंका लागि टेस्ट। AI ले दिपाकै शिक्षकले जाँचेका प्रश्न बैंकबाट प्रश्न छान्छ (आफैँ प्रश्न बनाउँदैन), र कमजोर तथा कम पढिएका विषयमा जोड दिन्छ।
हरेक दिन तपाईंका लागि छानिएका ५ प्रश्न, र २५ प्रश्नको दैनिक टेस्ट।
बलिया र कमजोर विषय, टेस्टको इतिहास र फेरि दिने सुविधा, अनि "सफलतासम्मको दूरी": पास हुने सम्भावना र त्यो बढाउन के गर्ने।
खरिदार प्रथम पत्रमा BOST बाट कति प्रश्न आउँछन्?
BOST बाट २० प्रश्न (४० अङ्क) आउँछन्, दस किसिमका परीक्षणबाट २/२ वटा। रुजु, वर्गीकरण र कोडिङबाट सुरु गर्नुहोस्।
एपमा जुनसुकै बेला पढाइसम्बन्धी प्रश्न सोध्नुहोस्। दिपाकै नोटबाट उत्तर दिन्छ र सही कोर्स छान्न मद्दत गर्छ।
शिक्षकले AI को सहायताले लिखित उत्तरपुस्तिका छिटो जाँचेर अङ्क र सुझाव फिर्ता दिन्छन्।
लन्च अफर
पहिले चाखेर हेर्न चाहनुहुन्छ? लोकसेवा Free Starter: सुरु कहाँबाट गर्ने? (निःशुल्क, आजीवन)।
मूल्य, छुट र अवधि Dipa App को कोर्स पृष्ठबाट स्वतः आउँछ।
चल्छ। Windows र Mac का लागि Desktop App छ र Live Class एपभित्रै खुल्छ। एउटै फोन नम्बरको खाताले फोन र ल्यापटप दुवैमा किनेको कोर्स खुल्छ।
Live Class को रेकर्डिङ सम्बन्धित कोर्समा थपिन्छ। पछि हेर्न र जतिपटक पनि दोहोर्याउन सकिन्छ; भिडियो जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुन्छ।
हुन्छ। AI ले आफैँ प्रश्न बनाउँदैन; दिपाकै शिक्षकले जाँचेको प्रश्न बैंकबाट तपाईंका लागि प्रश्न छान्छ, त्यसैले प्रश्न कोर्सकै भाषामा आउँछन्।
Dipa App मा फोन नम्बरबाट लगइन गरी कोर्स वा प्याक छान्नुहोस् र एपभित्रै eSewa बाट भुक्तानी गर्नुहोस्। प्याकका लागि म्यानुअल भुक्तानी पनि हुन्छ। अड्किएमा WhatsApp ९७४-०२५२०२० मा लेख्नुहोस्।
लोकसेवा पूरा कम्बो: खरिदार र नायब सुब्बा दुवै: १४ कोर्स, खरिदार र नायब सुब्बा दुवै, १ वर्ष, रु ९,४९९ (सूची मूल्य रु १४,९९९)।
Yes. Classes, notes and practice are in Nepali, as in the Lok Sewa exam. One account (your phone number) works on your phone and, where the desktop app is available, on your laptop.
कुन कोर्स लिने, कसरी भुक्तानी गर्ने वा एप कसरी चलाउने? WhatsApp मा सोध्नुहोस्।
WhatsApp ९७४-०२५२०२०कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।