सेवाका सर्तहरू (Terms of Use)

वेबसाइटको सामग्री

यहाँका लेख, अभ्यास प्रश्न र गाइड अध्ययन सहयोगका लागि हुन्। परीक्षाको आधिकारिक जानकारी (विज्ञापन, मिति, पाठ्यक्रम) का लागि सधैँ लोक सेवा आयोगको आधिकारिक सूचना हेर्नुहोस्; हामी स्रोत लिङ्क दिन्छौँ।

कोर्स र भुक्तानी

कोर्सको मूल्य, पहुँच अवधि र सामग्री Dipa App मा देखाइएअनुसार हुन्छ। भुक्तानी एपभित्र हुन्छ।

प्रयोगका नियम

In English

Content on this website is study help. Always check official Public Service Commission notices for exam facts; we link to them. Course prices, access periods and content are as shown in the Dipa App, where payment happens. Please do not republish our content wholesale.