खरिदार प्रथम पत्र मङ्सिर २०८३ Batch

खरिदार सामान्य ज्ञान (GK): प्रथम पत्र

खरिदार प्रथम पत्रको GK (६० अङ्क) — ५ Unit, Video, Notes र MCQ Practice सहित।

रु ९९९ रु १,४९९ ३३% छुट · पहुँच १८० दिन
खरिदार सामान्य ज्ञान (GK): प्रथम पत्र

यो Course मा

  • मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५
  • GK ६० अङ्क (३० प्रश्न) का ५ वटै Unit
  • Syllabus र Live Class तालिका PDF अहिले नै उपलब्ध
  • Unit अनुसार MCQ Practice (साधारण + matching/ordering)
  • भर्ना भएको मितिबाट १८० दिन access

कोर्सको बारेमा

खरिदार बन्ने पहिलो भर्याङ भनेकै प्रथम पत्र (स्क्रिनिङ) हो, र त्यसको सबैभन्दा ठूलो भाग हो सामान्य ज्ञान (GK) — ६० अंक, ३० प्रश्न।

यो पाठ्यक्रमले आधिकारिक पाठ्यक्रमका ५ वटै एकाइ लाई एकाइ-एकाइ गरेर पढाउँछ:

  1. सौर्यमण्डल र भूगोल
  2. इतिहास
  3. नेपालको समाज, अर्थतन्त्र र राजनीति
  4. विज्ञान, जनस्वास्थ्य र वातावरण
  5. अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक

हरेक sub-topic को छोटो video (८–१२ मिनेट) र note, अनि अभ्यासका लागि topic quiz — जसरी परीक्षामा आउँछ त्यस्तै ६०/४० मिश्रणमा (साधारण MCQ र matching/ordering)।

यो पाठ्यक्रम किन?

  • पूरै ६० अंक cover हुन्छ, केही छुट्दैन
  • video + note + quiz सबै एकै ठाउँमा
  • नायब सुब्बाको GK सँग मिल्ने भाग share गरिएको, नयाँ topic मात्र थपिएको

स्क्रिनिङ pass गर्ने पहिलो खुड्किलो यहीँबाट। 💪

के सिक्नुहुन्छ

  • सौर्यमण्डल र विश्व/नेपाल भूगोलको तयारी
  • विश्व र नेपालको इतिहास सम्झिन
  • समाज, अर्थतन्त्र र राजनीतिका प्रश्नको तयारी
  • विज्ञान, स्वास्थ्य र वातावरणका प्रश्न समाधान
  • अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिकको तयारी

पाठ्यक्रम (Syllabus)

७ भाग · २ नोट · १० परीक्षा · २५० प्रश्न · २ निःशुल्क पूर्वावलोकन

Course परिचय: खरिदार GK कसरी पढ्ने?१ पाठ

यस भागमा सिक्नुहुनेछ: प्रथम पत्रमा GK को ६० अङ्क (३० प्रश्न) कसरी बाँडिएको छ, पाँचवटा Unit कुन क्रममा पढ्ने, र Video-Notes-Quiz कसरी प्रयोग गर्ने।

  • पाठ्यक्रम (Syllabus) र परीक्षा ढाँचानिःशुल्क
Unit 1: सौर्यमण्डल र भूगोल (Geography)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: सौर्यमण्डल र पृथ्वी, संसारका महादेश-महासागर, र नेपालका हिमाल, नदी, ताल र भौगोलिक क्षेत्र। परीक्षामा: करिब ६ प्रश्न (१२ अङ्क)।

  • Unit 1 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 1 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 2: इतिहास (History) — विश्व र नेपाल२ पाठ

यस Unit मा सिक्नुहुनेछ: विश्वका प्रमुख क्रान्ति र युद्ध, प्राचीन नेपाल (किरात, लिच्छवि, मल्ल) र एकीकरणदेखि गणतन्त्रसम्मको आधुनिक नेपाल। परीक्षामा: करिब ६ प्रश्न (१२ अङ्क)।

  • Unit 2 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 2 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 3: नेपालको समाज, अर्थतन्त्र र शासन व्यवस्था२ पाठ

यस Unit मा सिक्नुहुनेछ: नेपालको सामाजिक-सांस्कृतिक विविधता, GDP र Remittance जस्ता आर्थिक सूचक, आवधिक योजना, र संविधान अनुसारको शासन व्यवस्था। परीक्षामा: करिब ६ प्रश्न (१२ अङ्क)।

  • Unit 3 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 3 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 4: विज्ञान, जनस्वास्थ्य र वातावरण (Science)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: नयाँ आविष्कार र विज्ञान-प्रविधि, स्वास्थ्य र पोषण, वातावरण, जलवायु परिवर्तन र जनसङ्ख्या। परीक्षामा: करिब ६ प्रश्न (१२ अङ्क)।

  • Unit 4 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 4 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 5: अन्तर्राष्ट्रिय सम्बन्ध र Current Affairs२ पाठ

यस Unit मा सिक्नुहुनेछ: UN, SAARC, BIMSTEC जस्ता सङ्गठन, चर्चित व्यक्तित्व र पुरस्कार, र ताजा राष्ट्रिय-अन्तर्राष्ट्रिय घटना। परीक्षामा: करिब ६ प्रश्न (१२ अङ्क)।

  • Unit 5 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 5 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Live Class · लाइभ कक्षा१ पाठ

हरेक हप्ता प्रश्न सोध्ने र Revision गर्ने Live Class। रेकर्डिङ पछि सम्बन्धित Unit मा राखिन्छ।

  • Live Class तालिका (PDF)निःशुल्क

किन यो GK Course?

सौर्यमण्डलदेखि समसामयिकसम्म ५ Unit

सौर्यमण्डल र भूगोल, इतिहास, समाज-अर्थतन्त्र-राजनीति, विज्ञान-स्वास्थ्य-वातावरण र अन्तर्राष्ट्रिय सम्बन्ध — आधिकारिक पाठ्यक्रमको क्रममै।

बिहानको Live Class Live

मङ्सिर ६ देखि हरेक दिन बिहान ६:३० देखि ८:२५ सम्म कक्षा। पूरा तालिका course भित्रको PDF मा छ।

परीक्षाजस्तै प्रश्न ढाँचा ६० अङ्क

परीक्षामा आउने साधारण MCQ र matching/ordering दुवै प्रकारको अभ्यासमा जोड।

कसका लागि

  • खरिदार प्रथम पत्रको तयारी गर्ने
  • GK मा score बढाउन चाहने

आवश्यकता

  • SEE/SLC पास भएको हुनुपर्छ
  • नियमित अभ्यासका लागि समय

यो कोर्ससँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो course ले खरिदार प्रथम पत्रको कति भाग समेट्छ?

प्रथम पत्र १०० अङ्कको हुन्छ: सामान्य ज्ञान (GK) ६० अङ्क र BOST ४० अङ्क। यो course ले GK का ३० प्रश्न (६० अङ्क) का पाँचै Unit समेट्छ। BOST का लागि छुट्टै BOST course वा खरिदार प्रथम पत्र प्याक लिनुहोस्।

Live Class कहिले र कति बजे हुन्छ?

मङ्सिर ६ देखि दैनिक बिहान ६:३० देखि ८:२५ सम्म। विस्तृत तालिका course को 'Live Class Schedule · तालिका' भागमा PDF मा राखिएको छ।

Video, Note र Quiz अहिले नै पाइन्छ?

अहिले Syllabus र Live Class तालिका PDF खुला छ। Unit अनुसारका पाठ कक्षा अघि बढ्दै जाँदा क्रमशः थपिँदै जान्छन्।

नायब सुब्बाको GK सँग के फरक छ?

खरिदार GK ५ Unit को हो, नायब सुब्बा GK मा थप Unit छन्। दुवै परीक्षा दिँदै हुनुहुन्छ भने खरिदार + नायब सुब्बा प्रथम पत्र कम्बो प्याक हेर्नुहोस्।

कति दिनसम्म हेर्न पाइन्छ?

भर्ना भएको मितिबाट १८० दिनसम्म।

भुक्तानी कसरी गर्ने?

App भित्रैबाट eSewa मार्फत भुक्तानी गर्न सकिन्छ। समस्या परे +9779740252020 मा Call वा WhatsApp गर्नुहोस्।

यो कोर्स भएका प्याक

प्याक लिँदा यो कोर्ससँगै अरू कोर्स पनि सस्तोमा पाउनुहुन्छ।

खरिदार ८ कोर्स

खरिदार पूरा तयारी प्याक: स्क्रिनिङदेखि अन्तर्वार्तासम्म

एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।

रु ५,९९९ रु ८,९९९ ३३% छुट
१ वर्ष

सँगै पढ्नुहोस्

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु ९९९१८० दिन
App मा भर्ना हुनुहोस्