करियर · Careers

दिपा एकेडेमीमा प्रशिक्षक बन्ने अवसर

दिपा एकेडेमी लोकसेवा (खरिदार र नायब सुब्बा) तयारीका लागि Live Class पढाउने प्रशिक्षक खोज्दैछ। आफ्नो CV WhatsApp मा पठाउनुहोस्।

आवश्यक विषयहरू

  • १. GK तथा Current Affairs
  • २. IQ तथा गणित

के चाहिन्छ?

हामी कसरी काम गर्छौं: दिपा एकेडेमीका सुविधा · हाम्रो बारेमा

Facebook मा दिपा एकेडेमी

In English

Dipa Academy is looking for Lok Sewa teachers. Classes are taught live inside the Dipa app. Send your CV on WhatsApp to 974-0252020.