खरिदार पूरा तयारी प्याक: स्क्रिनिङदेखि अन्तर्वार्तासम्म
एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।
अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।
लोकसेवा यात्राको अन्तिम खुड्किलो — अन्तर्वार्ता (मौखिक परीक्षा), ३० अंक। यो computer test को १० अंकभन्दा ३ गुणा बढी हो, त्यसैले यहीँ rank तय हुन्छ।
पाठ्यक्रमले पढाउँछ:
आत्मविश्वास अभ्यासबाटै आउँछ। 🎤
६ भाग · १ नोट · ० परीक्षा · ० प्रश्न · १ निःशुल्क पूर्वावलोकन
यस भागमा सिक्नुहुनेछ: लोकसेवा आयोगमा अन्तर्वार्ता कसरी चल्छ, प्यानलमा को-को बस्छन्, ३० अङ्क कसरी बाँडिन्छ, र तयारी कहाँबाट सुरु गर्ने। यो भाग निःशुल्क हेर्न मिल्छ।
यस एकाइमा सिक्नुहुनेछ: आफ्नो बायोडाटा, शैक्षिक योग्यता, आवेदन गरेको पद र आफ्नो जिल्ला-प्रदेशबारे सोधिने प्रश्नको उत्तर कसरी दिने। प्रायः पहिलो प्रश्न यहीँबाट आउँछ।
यस एकाइमा सिक्नुहुनेछ: नेपालको संविधानका मुख्य कुरा, सरकारका तीन अङ्ग र ताजा राष्ट्रिय-अन्तर्राष्ट्रिय घटना, जुन प्यानलले प्रायः सोध्छ।
यस एकाइमा सिक्नुहुनेछ: खरिदार वा नायब सुब्बाले कार्यालयमा के-के काम गर्छन्, निजामती सेवाका आचरण-अनुशासन के हुन्, र 'तपाईं किन यो पदमा आउनुभयो?' भन्ने प्रश्नको उत्तर कसरी दिने।
यस एकाइमा सिक्नुहुनेछ: पहिलो भेटमै राम्रो छाप कसरी पार्ने, कस्तो पोशाक लगाउने, कसरी बस्ने र नेपाली-अङ्ग्रेजी दुवैमा स्पष्ट बोल्ने अभ्यास।
यस एकाइमा सिक्नुहुनेछ: प्रायः सोधिने प्रश्नका नमुना उत्तर, लाइभ नमुना अन्तर्वार्ता र आफैँ जाँच्ने सूची।
Interview ३० अङ्कको हुन्छ — Computer Test को १० अङ्कभन्दा तीन गुणा। अन्तिम सूचीमा स्थान यहीँबाट तय हुन्छ।
खरिदार र नायब सुब्बाको काम के हो भन्ने प्रश्नको स्पष्ट उत्तर तयारी।
Common प्रश्नको सङ्ग्रह र mock interview मार्फत बोल्ने अभ्यास।
लोकसेवाको अन्तिम चरणमा अन्तर्वार्ता (मौखिक परीक्षा) ३० अङ्कको हुन्छ।
आफ्नो परिचय र application, संविधान र समसामयिक विषय, र पदको जिम्मेवारी — यी तीनै भाग यो course मा छुट्टाछुट्टै पढाइन्छ।
हो। पोशाक, अभिवादन, बोल्ने तरिका र body language को छुट्टै भाग छ।
लिखित परीक्षा पास भएपछि वा लिखितको तयारीसँगै। संविधान र समसामयिकको तयारी लिखितमा पनि काम लाग्छ।
Computer Skill Test र Typing छुट्टै course हो। दुवै सँगै अन्तिम चरण प्याकमा पाइन्छ।
App बाट eSewa मार्फत; access १८० दिन। सहयोग: +9779740252020 (Call/WhatsApp)।
प्याक लिँदा यो कोर्ससँगै अरू कोर्स पनि सस्तोमा पाउनुहुन्छ।
एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।
नासु स्क्रिनिङ, दोस्रो र तेस्रो पत्र, कम्प्युटर र अन्तर्वार्ता — एक भुक्तानीमा।
दुवै परीक्षाको सबै १४ पाठ्यक्रम — एक भुक्तानी, एक वर्ष, कुनै छुट्दैन।
लिखित पास गरेपछि ४० अङ्कको अन्तिम चरण — टाइपिङ, कम्प्युटर र अन्तर्वार्ता।
अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।
हरेक हप्ता नयाँ Current Affairs Note र Monthly Quiz — नासु र खरिदार दुवैका लागि।
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।