Dipa App

Dipa App: लोकसेवा तयारी, फोनमै

Live Class, PDF नोट, अभ्यास परीक्षा र प्रगति: एउटै एपमा। फोन नम्बरबाट लगइन, एपभित्रै eSewa बाट भुक्तानी।

एप डाउनलोड लिङ्कका लागि ९७४-०२५२०२० मा फोन वा WhatsApp गर्नुहोस्; हाम्रो टोलीले लिङ्क पठाउँछ।

एपमा के छ?

AI ले छानेर दिने अभ्यास परीक्षा (प्रश्न बैंकबाट)

हरेक दिन ५ प्रश्न

दैनिक २५ प्रश्नको परीक्षा

प्रगति र "सफलतासम्मको दूरी" देखाउने स्क्रिन

Live Class र नोट

eSewa बाट भुक्तानी

कसरी सुरु गर्ने?

  1. एप डाउनलोड गरेर फोन नम्बरबाट लगइन गर्नुहोस्।
  2. निःशुल्क Starter कोर्सबाट सुरु गर्नुहोस् वा कोर्स/प्याक छान्नुहोस्।
  3. भुक्तानी गरेपछि कक्षा, नोट र अभ्यास तुरुन्तै खुल्छ।

राम्रो लोकसेवा एप कसरी छान्ने? चेकलिस्ट हेर्नुहोस्