रिफन्ड नीति (Refund Policy)
कोर्स र प्याकको भुक्तानी Dipa App भित्र (eSewa वा प्याकका लागि म्यानुअल भुक्तानी) हुन्छ। भुक्तानीमा समस्या भएमा (जस्तै दुई पटक पैसा काटियो, गलत कोर्स किनियो, वा भुक्तानी भए पनि कोर्स खुलेन) तुरुन्तै सम्पर्क गर्नुहोस्।
अनुरोध कसरी गर्ने
- support@dipaacademy.com मा वा ९७४-०२५२०२० मा सम्पर्क गर्नुहोस्।
- एपमा लगइन गर्ने फोन नम्बर, कोर्सको नाम, भुक्तानी मिति र कारोबार नम्बर (transaction ID) दिनुहोस्।
- हाम्रो टोलीले भुक्तानी जाँचेर निर्णय र अर्को कदम बताउँछ।
हरेक अनुरोध भुक्तानीको अवस्था र प्रयोग गरिएको सामग्री हेरेर छुट्टाछुट्टै निर्णय गरिन्छ।
In English
Payments happen inside the Dipa App. If you were charged twice, bought the wrong course, or paid but the course did not open, contact us at support@dipaacademy.com or +977 9740252020 with your login phone number, course name, payment date and transaction ID. Each request is reviewed on its own merits.