खरिदार द्वितीय पत्र: कार्यालय व्यवस्थापन
खरिदार द्वितीय पत्र (१०० अङ्क) — कार्यालय व्यवस्थापन, संविधान र गणित, Answer Writing सहित।
खरिदार र नायब सुब्बा दुवैको लिखित परीक्षा — ४ पत्र, एउटै कम्बोमा।
यी कोर्स छुट्टाछुट्टै किन्दा रु ८,९९६ पर्छ; प्याकमा रु २,९९७ (३३%) बचत हुन्छ।
खरिदार द्वितीय पत्र (१०० अङ्क) — कार्यालय व्यवस्थापन, संविधान र गणित, Answer Writing सहित।
खरिदार तृतीय पत्र Job Knowledge (१०० अङ्क) — निजामती सेवा, लेखा-खरिद र कानुन सरल भाषामा।
नासु द्वितीय पत्र (१०० अङ्क) — भूगोल-अर्थतन्त्र, संविधान-सङ्घीयता र सार्वजनिक सेवा, Answer Writing सहित।
नासु तृतीय पत्र सामान्य प्रशासन (१०० अङ्क) — कार्यालय सञ्चालन, व्यवस्थापन र प्रशासनिक कानुन।
खरिदार र नायब सुब्बा दुवैको स्क्रिनिङ पास गर्नुभयो? वा दुवै लिखित परीक्षाको तयारी सँगै गर्दै हुनुहुन्छ? यो कम्बो तपाईंकै लागि।
संविधान, सार्वजनिक सेवा, ऐन-कानुन जस्ता धेरै विषय दुवै परीक्षामा मिल्छन् — एउटा पढ्दा अर्कोको पनि तयारी हुन्छ।
छुट्टाछुट्टै किन्दा भन्दा रु २९९७ बचत, ३६५ दिनसम्म access। 🎯
कार्यालय व्यवस्थापन, संविधान, निजामती सेवा र खरिद जस्ता विषय दुवै परीक्षाको लिखितमा आउँछन्।
खरिदार र नासु दुवैमा कुल २४० मध्ये २०० अङ्क लिखितबाट आउँछ — merit यहीँ बन्छ।
४ वटै course अलग-अलग किन्दा रु. ८,९९६; यो कम्बोमा रु. ५,९९९ मा।
४ वटा: खरिदार द्वितीय र तृतीय पत्र, नायब सुब्बा द्वितीय र तृतीय पत्र।
मिल्छ। कार्यालय व्यवस्थापन, संविधान, निजामती सेवा र खरिद जस्ता धेरै विषय दुवैमा आउँछन्।
छैन। स्क्रिनिङका लागि खरिदार + नायब सुब्बा प्रथम पत्र कम्बो, वा सबै सँगै लोकसेवा पूरा कम्बो हेर्नुहोस्।
सबै ४ course मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५ Live Class। प्याकको access भर्ना भएको मितिबाट ३६५ दिन।
प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।
+२ पास भएपछि दुवै परीक्षा दिने? दुवैको स्क्रिनिङ तयारी एउटै मूल्यमा।
दुवै परीक्षाको सबै १४ पाठ्यक्रम — एक भुक्तानी, एक वर्ष, कुनै छुट्दैन।
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।