नायब सुब्बा प्रथम पत्र मङ्सिर २०८३ Batch

नायब सुब्बा सामान्य ज्ञान (GK): प्रथम पत्र

नायब सुब्बा GK (६० अङ्क) — १० Unit, Video, Notes र MCQ Practice सहित।

रु १,१९९ रु १,७९९ ३३% छुट · पहुँच १८० दिन
नायब सुब्बा सामान्य ज्ञान (GK): प्रथम पत्र

यो Course मा

  • मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५
  • नासु GK ६० अङ्क (३० प्रश्न) — ब्रह्माण्डदेखि समसामयिकसम्म
  • विश्व र नेपालको इतिहास, समाज-संस्कृति, अर्थतन्त्र र विकास योजना
  • Syllabus र Live Class तालिका PDF अहिले नै उपलब्ध
  • भर्ना भएको मितिबाट १८० दिन access

कोर्सको बारेमा

नायब सुब्बा (Na.Su.) को प्रथम पत्रमा सबैभन्दा ठूलो भाग हो सामान्य ज्ञान (GK) — ६० अंक, ३० प्रश्न। पाठ्यक्रमले ११ वटै एकाइ लाई एकाइ-एकाइ पढाउँछ:

  1. ब्रह्माण्ड र विश्व भूगोल
  2. नेपालको भूगोल
  3. विश्व इतिहास
  4. नेपालको इतिहास
  5. नेपालको समाज र संस्कृति
  6. अर्थतन्त्र र विकास योजना
  7. स्वास्थ्य, विज्ञान र प्रविधि
  8. पारिस्थितिक प्रणाली र वातावरण
  9. अन्तर्राष्ट्रिय सम्बन्ध
  10. व्यक्तित्व, पुरस्कार र घटना
  11. समसामयिक (Current Affairs सँग जोडिएको)

हरेक sub-topic को छोटो video (८–१२ मिनेट), note र topic quiz — परीक्षामा ३० मध्ये १८ प्रश्न साधारण (४ options) र १२ प्रश्न matching/ordering/true-false हुने भएकाले quiz पनि त्यही ६०/४० मिश्रणमा।

यो पाठ्यक्रम किन?

  • ६० अंक पूरै cover
  • video + note + quiz एकै ठाउँमा
  • खरिदारको GK सँग share गरिएको content — नयाँ topic मात्र थपिएको

नायब सुब्बा बन्ने पहिलो खुड्किलो। 🚀

के सिक्नुहुन्छ

  • ब्रह्माण्ड र विश्व/नेपाल भूगोलको तयारी
  • विश्व र नेपालको इतिहास सम्झिन
  • समाज, संस्कृति र अर्थतन्त्रका प्रश्नको तयारी
  • विज्ञान, प्रविधि र वातावरणका प्रश्न समाधान
  • अन्तर्राष्ट्रिय सम्बन्ध र व्यक्तित्वका प्रश्नको तयारी

पाठ्यक्रम (Syllabus)

१२ भाग · २ नोट · २० परीक्षा · ५०० प्रश्न · २ निःशुल्क पूर्वावलोकन

Course परिचय: नासु GK कसरी पढ्ने?१ पाठ

यस भागमा सिक्नुहुनेछ: नायब सुब्बा प्रथम पत्रमा GK को ६० अङ्क (३० प्रश्न) कुन Unit बाट कति आउँछ, कुन क्रममा पढ्ने, र Video-Notes-Quiz कसरी प्रयोग गर्ने।

  • पाठ्यक्रम (Syllabus) र परीक्षा ढाँचानिःशुल्क
Unit 1: ब्रह्माण्ड र विश्व भूगोल२ पाठ

यस Unit मा सिक्नुहुनेछ: सौर्यमण्डल, पृथ्वीको उत्पत्ति र गति, र संसारका महादेश, महासागर, पर्वत र नदी। परीक्षामा: करिब ३ प्रश्न।

  • Unit 1 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 1 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 2: नेपालको भूगोल२ पाठ

यस Unit मा सिक्नुहुनेछ: नेपालको भौतिक बनोट, प्राकृतिक स्रोत, जैविक विविधता र हावापानी। परीक्षामा: करिब ४ प्रश्न।

  • Unit 2 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 2 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 3: विश्व इतिहास (World History)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: म्याग्नाकार्टा र प्रमुख क्रान्ति, दुई विश्वयुद्ध र भारतीय स्वतन्त्रता आन्दोलन। परीक्षामा: करिब १ प्रश्न।

  • Unit 3 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 3 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 4: नेपालको इतिहास (Nepal History)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: किरात, लिच्छवि, मल्ल काल र एकीकरणदेखि गणतन्त्रसम्मको आधुनिक नेपाल। परीक्षामा: करिब २ प्रश्न।

  • Unit 4 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 4 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 5: नेपालको समाज र संस्कृति२ पाठ

यस Unit मा सिक्नुहुनेछ: चलन-परम्परा, धर्म, जातजाति, भाषा, कला-साहित्य-सङ्गीत र सांस्कृतिक सम्पदा। परीक्षामा: करिब ४ प्रश्न।

  • Unit 5 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 5 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 6: अर्थतन्त्र र विकास योजना२ पाठ

यस Unit मा सिक्नुहुनेछ: कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, स्वास्थ्य-शिक्षा र आवधिक योजना। परीक्षामा: करिब ३ प्रश्न।

  • Unit 6 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 6 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 7: स्वास्थ्य, विज्ञान र प्रविधि (Science)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: विज्ञान-प्रविधिको प्रभाव, वैकल्पिक ऊर्जा, ICT, जैविक प्रविधि, स्वास्थ्य-पोषण र दैनिक प्रयोगका वस्तु। परीक्षामा: करिब ३ प्रश्न।

  • Unit 7 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 7 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 8: पारिस्थितिक प्रणाली र वातावरण (Environment)२ पाठ

यस Unit मा सिक्नुहुनेछ: पारिस्थितिक प्रणाली र चक्र, दिगो विकास, जैविक विविधता, जलवायु परिवर्तन, प्रदूषण, जनसङ्ख्या र बसाइँसराइ। परीक्षामा: करिब ३ प्रश्न।

  • Unit 8 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 8 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 9: अन्तर्राष्ट्रिय सम्बन्ध२ पाठ

यस Unit मा सिक्नुहुनेछ: नेपालका छिमेकी र अन्य देशसँगको सम्बन्ध, UN, SAARC, BIMSTEC, ASEAN र EU। परीक्षामा: करिब २ प्रश्न।

  • Unit 9 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 9 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Unit 10: व्यक्तित्व, पुरस्कार र Current Affairs२ पाठ

यस Unit मा सिक्नुहुनेछ: चर्चित व्यक्तित्व र विचारक, पुस्तक, पुरस्कार, खेलकुद र ताजा घटना। परीक्षामा: करिब ५ प्रश्न — सबैभन्दा बढी अङ्क आउने Unit मध्ये एक।

  • Unit 10 Practice Set 1 (अभ्यास मोड) · २५ प्रश्न
  • Unit 10 Practice Set 2 (परीक्षा मोड) · २५ प्रश्न
Live Class · लाइभ कक्षा१ पाठ

हरेक हप्ता प्रश्न सोध्ने र Revision गर्ने Live Class। रेकर्डिङ पछि सम्बन्धित Unit मा राखिन्छ।

  • Live Class तालिका (PDF)निःशुल्क

नासु GK किन यहाँबाट?

पूरा आधिकारिक पाठ्यक्रम ६० अङ्क

भूगोल, इतिहास, समाज, अर्थतन्त्र, विज्ञान-प्रविधि, वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यक्तित्व र समसामयिक — एकाइ-एकाइ गरेर।

१८ + १२ प्रश्न ढाँचा ६०/४०

३० मध्ये १८ साधारण (४ विकल्प) र १२ matching/ordering/true-false — अभ्यास पनि त्यही मिश्रणमा।

बिहानको Live Class Live

मङ्सिर ६ देखि हरेक दिन बिहान ६:३०–८:२५; तालिका course भित्रको PDF मा।

कसका लागि

  • नायब सुब्बा प्रथम पत्रको तयारी गर्ने
  • GK मा बलियो बन्न चाहने

आवश्यकता

  • 10+2 (इन्टरमिडिएट) पास भएको हुनुपर्छ
  • नियमित अभ्यासका लागि समय

यो कोर्ससँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

नायब सुब्बा प्रथम पत्रमा GK कति अङ्कको हुन्छ?

प्रथम पत्र १०० अङ्कको हुन्छ: सामान्य ज्ञान ६० अङ्क (३० प्रश्न) र सामान्य बौद्धिक परीक्षण (IQ/GMAT) ४० अङ्क। यो course ले GK को भाग समेट्छ।

खरिदार GK र नासु GK एउटै हो?

धेरै भाग मिल्छ, तर नासु GK मा विश्व इतिहास, विकास योजना, व्यक्तित्व-पुरस्कार जस्ता थप एकाइ छन्। नासुको तयारी गर्दै हुनुहुन्छ भने यही course लिनुहोस्।

योग्यता के चाहिन्छ?

नायब सुब्बाका लागि १०+२ (इन्टरमिडिएट) पास हुनुपर्छ। यो course पढ्न कुनै पूर्वज्ञान चाहिँदैन।

Live Class कहिले हुन्छ?

मङ्सिर ६ देखि दैनिक बिहान ६:३० देखि ८:२५ सम्म। तालिका course को 'Live Class Schedule · तालिका' भागमा PDF मा छ।

Video र Note कहिले आउँछ?

अहिले Syllabus र Live Class तालिका PDF खुला छ। एकाइ अनुसारका पाठ कक्षा अघि बढ्दै जाँदा क्रमशः थपिँदै जान्छन्।

भुक्तानी र access?

App बाट eSewa मार्फत भुक्तानी; access भर्ना भएको मितिबाट १८० दिन। सहयोग: +9779740252020 (Call/WhatsApp)।

यो कोर्स भएका प्याक

प्याक लिँदा यो कोर्ससँगै अरू कोर्स पनि सस्तोमा पाउनुहुन्छ।

सँगै पढ्नुहोस्

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु १,१९९१८० दिन
App मा भर्ना हुनुहोस्