खरिदार लिखित परीक्षा प्याक: द्वितीय र तृतीय पत्र
लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।
खरिदार द्वितीय पत्र (१०० अङ्क) — कार्यालय व्यवस्थापन, संविधान र गणित, Answer Writing सहित।
खरिदारको द्वितीय पत्र (लिखित) — कार्यालय व्यवस्थापन, १०० अंक। यहीँबाट merit बन्छ (Stage II को २०० मध्ये १०० अंक)।
पाठ्यक्रमले तीनवटै खण्ड पढाउँछ:
हरेक sub-topic को video, note र अभ्यास, अनि Mock Papers (खण्ड-wise र पूरा १०० अंकको subjective paper, graded)।
लेखन अभ्यास र model answer मा विशेष जोड छ — जसरी परीक्षामा short (५ अंक) र long (१० अंक) प्रश्न आउँछ, त्यसैगरी।
लिखित परीक्षामा राम्रो अंक ल्याउनु नै सफलताको आधार। 📝
१४ भाग · २ नोट · २२ परीक्षा · ० प्रश्न · २ निःशुल्क पूर्वावलोकन
यस भागमा सिक्नुहुनेछ: खरिदार द्वितीय पत्र (कार्यालय व्यवस्थापन, १०० अङ्क) को ढाँचा, तीन खण्डको अङ्कभार, र लिखित परीक्षामा राम्रो अङ्क ल्याउने उत्तर लेख्ने तरिका।
यस Unit मा सिक्नुहुनेछ: कार्यालयको अर्थ, महत्त्व, काम र प्रकार, सहायक कर्मचारीका कर्तव्य, कार्यालयका साधन र कार्यालयभित्रको सञ्चार। परीक्षामा: खण्ड क (४० अङ्क) को मुख्य भाग।
यस Unit मा सिक्नुहुनेछ: सरकारी पत्रका प्रकार र ढाँचा, दर्ता-चलानी, सूचना-परिपत्र-आदेश, टिप्पणी र प्रतिवेदन लेखन — खरिदारको दैनिक काम। परीक्षामा: खण्ड क (४० अङ्क) को सबैभन्दा बढी सोधिने भाग।
यस Unit मा सिक्नुहुनेछ: अभिलेख (Records) को अर्थ र प्रकार, आधुनिक प्रविधिमा अभिलेख, फाइलिङ र सूचीकरण (Indexing)। परीक्षामा: खण्ड क (४० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: बैठक व्यवस्थापन र माइन्युट लेखन, जनसम्पर्क र सेवाग्राहीका गुनासो समाधान। परीक्षामा: खण्ड क (४० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: नेपालको संविधानले दिएका मौलिक हक र कर्तव्य, र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व। परीक्षामा: खण्ड ख (३० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: अख्तियार, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग, प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला मन्त्रालय र संसद सचिवालयका काम। परीक्षामा: खण्ड ख (३० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: चरित्र निर्माण, मानवीय मूल्य, नागरिकका अधिकार-कर्तव्य, अनुशासन र सकारात्मक सोच। परीक्षामा: खण्ड ख (३० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: चार आधारभूत क्रिया, ऐकिक नियम, भिन्न, दशमलव, प्रतिशत र अनुपात। परीक्षामा: खण्ड ग (३० अङ्क, ६ वटा छोटो हिसाब) को भाग।
यस Unit मा सिक्नुहुनेछ: नाफा, नोक्सान, छुट (Discount), कर (VAT), कमिसन र ह्रासकट्टी (Depreciation) का हिसाब। परीक्षामा: खण्ड ग (३० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: साधारण ब्याज, चक्रीय ब्याज र औसत निकाल्ने सजिलो तरिका। परीक्षामा: खण्ड ग (३० अङ्क) को भाग।
यस Unit मा सिक्नुहुनेछ: बिजुली, पानी, टेलिफोन बिल, मुद्रा सटही र लम्बाइ-चौडाइ-परिमिति-क्षेत्रफल-आयतनको हिसाब। परीक्षामा: खण्ड ग (३० अङ्क) को भाग।
यस भागमा सिक्नुहुनेछ: खण्ड अनुसार र पूरा १०० अङ्कको प्रश्नपत्र २ घण्टा ३० मिनेटमा लेखेर शिक्षकबाट जाँच गराउने, र Model Answer सँग तुलना गर्ने।
हरेक हप्ता Answer Writing र शङ्का समाधान गर्ने Live Class। रेकर्डिङ पछि सम्बन्धित Unit मा राखिन्छ।
परीक्षामा आउने ५ अङ्कका छोटा र १० अङ्कका लामा प्रश्नको ढाँचामा लेखन अभ्यास र model answer।
खण्ड-wise र पूरा १०० अङ्कको subjective paper, जाँचेर अङ्क दिइने।
मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५; तालिका course भित्रको PDF मा।
कार्यालय व्यवस्थापन (४० अङ्क), संविधान र नागरिक चेतना (३० अङ्क) र सामान्य गणित (३० अङ्क) — जम्मा १०० अङ्कको लिखित पत्र।
लिखित परीक्षा स्क्रिनिङ पास गरेपछि हुन्छ, तर द्वितीय र तृतीय पत्र (२०० अङ्क) ले नै merit बनाउने भएकाले चाँडै सुरु गर्दा लेखन अभ्यासका लागि समय पुग्छ।
Short (५ अङ्क) र long (१० अङ्क) प्रश्नको ढाँचामा लेखन अभ्यास, model answer र जाँचिने mock paper मार्फत।
मङ्सिर ६ देखि दैनिक बिहान ६:३० देखि ८:२५ सम्म। लिखित खण्डको तालिका course भित्रको PDF मा छ।
खरिदार तृतीय पत्र (Job Knowledge) अलग course हो। दुवै सँगै खरिदार लिखित परीक्षा प्याकमा पाइन्छ।
App बाट eSewa मार्फत; access ३६५ दिन। सहयोग: +9779740252020 (Call/WhatsApp)।
प्याक लिँदा यो कोर्ससँगै अरू कोर्स पनि सस्तोमा पाउनुहुन्छ।
लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।
एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।
खरिदार र नायब सुब्बा दुवैको लिखित परीक्षा — ४ पत्र, एउटै कम्बोमा।
दुवै परीक्षाको सबै १४ पाठ्यक्रम — एक भुक्तानी, एक वर्ष, कुनै छुट्दैन।
खरिदार तृतीय पत्र Job Knowledge (१०० अङ्क) — निजामती सेवा, लेखा-खरिद र कानुन सरल भाषामा।
अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।
अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।