नायब सुब्बा प्रथम पत्र मङ्सिर २०८३ Batch

नायब सुब्बा प्रथम पत्र Test Series (Mock Test)

नासु प्रथम पत्रका Old Questions, ५ Full Mock Test र GK/IQ Practice Set — परीक्षाजस्तै Marking।

रु १,४९९ रु १,९९९ २५% छुट · पहुँच १८० दिन
नायब सुब्बा प्रथम पत्र Test Series (Mock Test)

यो Test Series मा

  • ५० प्रश्न (३० GK + २० GMAT), ४५ मिनेटका Full Mock
  • GMAT/IQ का २० प्रश्नका Drill सेट
  • GK का ३० प्रश्नका Drill सेट
  • आधिकारिक नमुना र पुराना प्रश्नपत्र
  • भर्ना भएको मितिबाट १८० दिन access

कोर्सको बारेमा

नायब सुब्बा प्रथम पत्रको असली अभ्यास यहाँबाट। यो Test Series ले पूरा ५० प्रश्नको mock test, section drills र past papers दिन्छ — परीक्षाकै नियममा।

के-के पाइन्छ?

  • Past Papers — आधिकारिक sample र पुराना प्रश्नपत्र
  • Full Mocks — ५० प्रश्न (३० GK + २० GMAT), ४५ मिनेट, scheduled live
  • GK Drills — ३० प्रश्नका सेट
  • GMAT Drills — २० प्रश्नका सेट

Marking पनि परीक्षा जस्तै:

  • प्रत्येक प्रश्न २ अंक
  • गलत उत्तरमा ०.४ अंक कटाइ
  • pass mark ४५

हरेक mock पछि score, rank र कमजोर topic हेरेर सुधार्नुहोस्। 🎯

के सिक्नुहुन्छ

  • पूरा ५० प्रश्नको mock test को अनुभव
  • ४५ मिनेटको समय व्यवस्थापन
  • past papers बाट प्रश्न ढाँचा बुझ्न
  • आफ्नो कमजोर विषय पहिचान

पाठ्यक्रम (Syllabus)

५ भाग · १ नोट · ० परीक्षा · ० प्रश्न · १ निःशुल्क पूर्वावलोकन

Course परिचय: Test Series कसरी दिने?१ पाठ

यस भागमा सिक्नुहुनेछ: नायब सुब्बा प्रथम पत्रको Marking Rule, Mock Test कहिले र कसरी दिने, र Result हेरेर कमजोर विषय कसरी सुधार्ने।

  • पाठ्यक्रम (Syllabus) र परीक्षा ढाँचानिःशुल्क
Old Questions · पुराना प्रश्नपत्र० पाठ

यस भागमा सिक्नुहुनेछ: आयोगका नमुना प्रश्न र विगतका नासु प्रथम पत्रका प्रश्न हल गरेर परीक्षाको वास्तविक ढाँचा बुझ्ने।

Full Mock Test · पूरा मोक परीक्षा (५० प्रश्न, ४५ मिनेट)० पाठ

यस भागमा सिक्नुहुनेछ: ३० GK + २० IQ गरी ५० प्रश्नको पूरा परीक्षा ठ्याक्कै आयोगको नियममा दिएर समय व्यवस्थापन र आत्मविश्वास बढाउने।

GK Practice Set · सामान्य ज्ञान अभ्यास (३० प्रश्न)० पाठ

यस भागमा सिक्नुहुनेछ: सबै १० Unit मिसाएर बनाइएका ३० प्रश्नका GK Set करिब २७ मिनेटमा हल गर्ने अभ्यास।

IQ Practice Set · बौद्धिक परीक्षण अभ्यास (२० प्रश्न)० पाठ

यस भागमा सिक्नुहुनेछ: Verbal, Quantitative र Non-Verbal मिसाएर बनाइएका २० प्रश्नका IQ Set करिब १८ मिनेटमा हल गर्ने अभ्यास।

नासु स्क्रिनिङको Rehearsal

Scheduled Live Mock ४५ मिनेट

तोकिएको समयमा सबैसँगै दिने mock — परीक्षाकै समय (४५ मिनेट) र दबाबमा अभ्यास।

Negative Marking सहित -०.४

प्रत्येक प्रश्न २ अङ्क, गलतमा ०.४ कटाइ — अनुमान गर्ने कि छोड्ने भन्ने रणनीति सिक्नुहोस्।

Rank र कमजोर Topic Result

हरेक mock पछि score र rank हेरेर GK वा GMAT कुन भागमा सुधार चाहिन्छ थाहा पाउनुहोस्।

कसका लागि

  • नायब सुब्बा प्रथम पत्र mock चाहने
  • स्क्रिनिङ pass गर्ने confidence बढाउने

आवश्यकता

  • N1 र N2 वा सो बराबरको तयारी

यो कोर्ससँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो Test Series कसका लागि हो?

नायब सुब्बा प्रथम पत्र (स्क्रिनिङ) दिने विद्यार्थीका लागि, जसले GK र IQ/GMAT पढिसकेका छन् वा पढ्दै छन्।

Mock को marking कस्तो हुन्छ?

परीक्षाजस्तै: ५० प्रश्न, ४५ मिनेट, प्रत्येक प्रश्न २ अङ्क, गलत उत्तरमा ०.४ अङ्क कटाइ, pass mark ४५।

Mock कहिले दिन पाइन्छ?

Full Mock हरू तालिका अनुसार scheduled live test का रूपमा थपिँदै जान्छन् र live test home screen मा पनि देखिन्छ।

खरिदार Test Series भन्दा के फरक छ?

खरिदार mock मा २० प्रश्न BOST हुन्छ भने यहाँ २० प्रश्न GMAT/IQ का हुन्छन्। GK भाग पनि नासु पाठ्यक्रम अनुसार हुन्छ।

यसमा पढाइ (video/note) छ?

छैन, यो अभ्यास र mock को course हो। पढाइ सहित चाहिए नायब सुब्बा प्रथम पत्र प्याक लिनुहोस्।

भुक्तानी र access?

App बाट eSewa मार्फत; access १८० दिन। सहयोग: +9779740252020 (Call/WhatsApp)।

यो कोर्स भएका प्याक

प्याक लिँदा यो कोर्ससँगै अरू कोर्स पनि सस्तोमा पाउनुहुन्छ।

सँगै पढ्नुहोस्

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु १,४९९१८० दिन
App मा भर्ना हुनुहोस्