खरिदार + नासु ८ कोर्सको प्याक मङ्सिर २०८३ Batch

खरिदार + नायब सुब्बा प्रथम पत्र कम्बो: दुवै परीक्षा एकै प्याकमा

+२ पास भएपछि दुवै परीक्षा दिने? दुवैको स्क्रिनिङ तयारी एउटै मूल्यमा।

रु ४,४९९ रु ६,९९९ · पहुँच १८० दिन

यी कोर्स छुट्टाछुट्टै किन्दा रु ७,२९३ पर्छ; प्याकमा रु २,७९४ (३८%) बचत हुन्छ।

खरिदार + नायब सुब्बा प्रथम पत्र कम्बो: दुवै परीक्षा एकै प्याकमा
८कोर्स
५६अध्याय
५७परीक्षा/अभ्यास सेट
१,४२५MCQ प्रश्न

दुवै स्क्रिनिङ, एकै कम्बोमा

  • खरिदार प्रथम पत्र: GK, BOST र Test Series
  • नायब सुब्बा प्रथम पत्र: GK, IQ/GMAT र Test Series
  • Current Affairs साप्ताहिक + निःशुल्क Starter course
  • दुवैका GK, BOST र IQ मा मङ्सिर ६ देखि दैनिक Live Class
  • प्याकमा भर्ना भएको मितिबाट १८० दिन access

प्याकमा भएका कोर्स (क्रमैसँग)

प्याकको बारेमा

+२ पास भएकाले खरिदार र नायब सुब्बा दुवैमा आवेदन दिन मिल्छ। यो कम्बोमा दुवै परीक्षाको प्रथम पत्रको पूरा तयारी छ:

  • निःशुल्क Starter (सुरु कहाँबाट गर्ने)
  • खरिदार: GK, BOST र मोक टेस्ट सिरिज
  • नायब सुब्बा: GK, IQ/GMAT र मोक टेस्ट सिरिज
  • Current Affairs साप्ताहिक (दुवैका लागि साझा)

दुई प्याक किन्दा भन्दा सस्तो।

दुवै परीक्षा किन सँगै?

धेरै पाठ्यक्रम साझा

खरिदार र नासुको GK मा धेरै भाग मिल्छ — एउटै तयारीले दुवै स्क्रिनिङमा मद्दत गर्छ।

BOST र IQ दुवै

खरिदारको BOST (४० अङ्क) र नासुको IQ/GMAT (४० अङ्क) को छुट्टाछुट्टै course।

दुवैका Mock

खरिदार र नासु दुवैको प्रथम पत्र Test Series — ५० प्रश्न, ४५ मिनेट।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो कम्बोमा कुन-कुन course छन्?

८ वटा: लोकसेवा Free Starter, Current Affairs साप्ताहिक, खरिदार GK, BOST र Test Series, नायब सुब्बा GK, IQ/GMAT र Test Series।

दुवै परीक्षाको तयारी सँगै गर्न सकिन्छ?

सकिन्छ। GK मा धेरै भाग मिल्छ; फरक भाग BOST (खरिदार) र IQ/GMAT (नासु) हो, जुन दुवै यसमा छन्।

लिखित (द्वितीय/तृतीय पत्र) यसमा छ?

छैन। लिखितका लागि खरिदार + नासु लिखित कम्बो छुट्टै छ, वा सबै सँगै लोकसेवा पूरा कम्बोमा।

Live Class कहिले हुन्छ?

खरिदार GK, BOST, नासु GK र IQ मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५। तालिका PDF ती course भित्र छ।

Access र भुक्तानी?

प्याकमा भर्ना भएको मितिबाट १८० दिन। भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद पठाउनुहोस्, जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु ४,४९९१८० दिन
App मा भर्ना हुनुहोस्