नायब सुब्बा सामान्य ज्ञान (GK): प्रथम पत्र
नायब सुब्बा GK (६० अङ्क) — १० Unit, Video, Notes र MCQ Practice सहित।
नासु स्क्रिनिङ, दोस्रो र तेस्रो पत्र, कम्प्युटर र अन्तर्वार्ता — एक भुक्तानीमा।
यी कोर्स छुट्टाछुट्टै किन्दा रु १०,७९२ पर्छ; प्याकमा रु ४,२९३ (४०%) बचत हुन्छ।
नायब सुब्बा GK (६० अङ्क) — १० Unit, Video, Notes र MCQ Practice सहित।
नासु IQ/GMAT (४० अङ्क) — Verbal, Quantitative र Non-Verbal Reasoning का Trick र Drill।
नासु प्रथम पत्रका Old Questions, ५ Full Mock Test र GK/IQ Practice Set — परीक्षाजस्तै Marking।
नासु द्वितीय पत्र (१०० अङ्क) — भूगोल-अर्थतन्त्र, संविधान-सङ्घीयता र सार्वजनिक सेवा, Answer Writing सहित।
नासु तृतीय पत्र सामान्य प्रशासन (१०० अङ्क) — कार्यालय सञ्चालन, व्यवस्थापन र प्रशासनिक कानुन।
अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।
अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।
हरेक हप्ता नयाँ Current Affairs Note र Monthly Quiz — नासु र खरिदार दुवैका लागि।
नायब सुब्बा (सामान्य प्रशासन समूह) का लागि सुरुदेखि अन्त्यसम्मको पूरा तयारी:
कुल २४० अङ्कमध्ये २०० अङ्क लिखित परीक्षाबाट आउँछ — त्यसैले लिखित तयारीलाई पूरा समय दिनुहोस्।
स्क्रिनिङ, लिखित, कम्प्युटर, अन्तर्वार्ता र Current Affairs — बीचमा नयाँ course किन्नु नपर्ने।
कुल २४० अङ्कमध्ये २०० अङ्क लिखित परीक्षाबाट आउँछ — त्यसका लागि पूरा समय पाउनुहोस्।
प्रथम पत्रदेखि अन्तर्वार्तासम्म पुग्ने गरी एक वर्षको access।
नायब सुब्बा सामान्य प्रशासन समूहका लागि। तृतीय पत्रको course 'सामान्य प्रशासन र संसद सेवा' हो।
८ वटा: नासु GK, IQ/GMAT, प्रथम पत्र Test Series, द्वितीय पत्र, तृतीय पत्र, Computer Skill Test र Typing, Interview तयारी र Current Affairs साप्ताहिक।
नासु GK, IQ, द्वितीय पत्र र तृतीय पत्रमा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५।
प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन।
प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।
नायब सुब्बा प्रथम पत्र प्याक (४ course, १८० दिन) हेर्नुहोस्।
नासु स्क्रिनिङका लागि GK, IQ (GMAT), मोक टेस्ट र Current Affairs — सबै एकै ठाउँमा।
लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।
+२ पास भएपछि दुवै परीक्षा दिने? दुवैको स्क्रिनिङ तयारी एउटै मूल्यमा।
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।