नायब सुब्बा २ कोर्सको प्याक मङ्सिर २०८३ Batch

नायब सुब्बा लिखित परीक्षा प्याक: द्वितीय र तृतीय पत्र

लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।

रु ३,४९९ रु ५,९९९ · पहुँच १ वर्ष

यी कोर्स छुट्टाछुट्टै किन्दा रु ४,९९८ पर्छ; प्याकमा रु १,४९९ (३०%) बचत हुन्छ।

नायब सुब्बा लिखित परीक्षा प्याक: द्वितीय र तृतीय पत्र
२कोर्स
३७अध्याय
६२परीक्षा/अभ्यास सेट
०MCQ प्रश्न

नासु लिखित २०० अङ्क

  • द्वितीय पत्र: समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (१०० अङ्क)
  • तृतीय पत्र: सामान्य प्रशासन र संसद सेवा (१०० अङ्क)
  • Model Answer सहित जाँचिने Mock Paper
  • दुवै course मा मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५
  • प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन access

प्याकमा भएका कोर्स (क्रमैसँग)

नायब सुब्बा लिखित (द्वितीय चरण)

नायब सुब्बा द्वितीय पत्र: समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन

नासु द्वितीय पत्र (१०० अङ्क) — भूगोल-अर्थतन्त्र, संविधान-सङ्घीयता र सार्वजनिक सेवा, Answer Writing सहित।

रु २,४९९ रु ३,४९९ २९% छुट
१ वर्ष
नायब सुब्बा लिखित (द्वितीय चरण)

नायब सुब्बा तृतीय पत्र: सामान्य प्रशासन र संसद सेवा

नासु तृतीय पत्र सामान्य प्रशासन (१०० अङ्क) — कार्यालय सञ्चालन, व्यवस्थापन र प्रशासनिक कानुन।

रु २,४९९ रु ३,४९९ २९% छुट
१ वर्ष

प्याकको बारेमा

स्क्रिनिङ (प्रथम पत्र) पास भइसक्यो? अब merit बनाउने बेला। नायब सुब्बाको लिखित परीक्षा — द्वितीय र तृतीय पत्र, कुल २०० अङ्क — ले नै तपाईंको rank तोक्छ।

यो प्याकमा दुवै पत्र एकै ठाउँमा:

  • द्वितीय पत्र — समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (१०० अङ्क)
    • खण्ड क, ख र ग — संविधान, शासन व्यवस्था, समसामयिक विषय र सार्वजनिक व्यवस्थापन
  • तृतीय पत्र — सामान्य प्रशासन र संसद सेवा (१०० अङ्क)
    • खण्ड क, ख र ग — प्रशासन, ऐन-कानुन, आर्थिक प्रशासन र संसदीय अभ्यास

के-के पाइन्छ?

  • हरेक unit को video + note
  • लेखन अभ्यास र model answer — short र long प्रश्नको ढाँचामा
  • खण्ड-wise र पूरा १०० अङ्कको Mock Paper (graded)
  • Old Questions र Live Class

छुट्टाछुट्टै किन्दा भन्दा रु १४९९ बचत, ३६५ दिनसम्म access। ✍️

Rank बनाउने लिखित तयारी

संविधान, सङ्घीयता र सुशासन

द्वितीय पत्रको खण्ड B (३५ अङ्क) र तृतीय पत्रको प्रशासन र कानुन भाग एकअर्कासँग जोडिएर पढ्न सकिन्छ।

Answer Writing

खण्ड-wise र पूरा १०० अङ्कको subjective paper — जाँचेर अङ्क र model answer।

सँगै लिँदा सस्तो

दुवै course अलग-अलग किन्दा रु. ४,९९८; यो प्याकमा रु. ३,४९९ मा।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो प्याकमा कुन course छन्?

२ वटा: नायब सुब्बा द्वितीय पत्र (समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन) र तृतीय पत्र (सामान्य प्रशासन र संसद सेवा)।

कुन service group का लागि हो?

द्वितीय पत्र सबै समूहका लागि साझा हो; तृतीय पत्र सामान्य प्रशासन समूहका लागि हो।

स्क्रिनिङको नतिजा अघि नै सुरु गर्न सकिन्छ?

सकिन्छ। Access ३६५ दिनको हुन्छ, त्यसैले लिखितको लेखन अभ्यास चाँडै सुरु गर्न सकिन्छ।

Live Class कहिले हुन्छ?

दुवै course मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५। तालिका PDF course भित्र छ।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु ३,४९९१ वर्ष
App मा भर्ना हुनुहोस्