नायब सुब्बा ४ कोर्सको प्याक मङ्सिर २०८३ Batch नयाँ

नायब सुब्बा प्रथम पत्र प्याक: GK + IQ + मोक टेस्ट

नासु स्क्रिनिङका लागि GK, IQ (GMAT), मोक टेस्ट र Current Affairs — सबै एकै ठाउँमा।

रु २,६९९ रु ४,२९९ · पहुँच १८० दिन

यी कोर्स छुट्टाछुट्टै किन्दा रु ३,८९६ पर्छ; प्याकमा रु १,१९७ (३१%) बचत हुन्छ।

नायब सुब्बा प्रथम पत्र प्याक: GK + IQ + मोक टेस्ट
४कोर्स
२९अध्याय
२६परीक्षा/अभ्यास सेट
६५०MCQ प्रश्न

एकै प्याकमा

  • नासु GK — ६० अङ्क, ३० प्रश्न
  • IQ/GMAT — Verbal, Quantitative र Non-Verbal (४० अङ्क)
  • नासु प्रथम पत्र Test Series — ५० प्रश्नका Full Mock
  • Current Affairs साप्ताहिक note र quiz
  • GK र IQ मा मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५

प्याकमा भएका कोर्स (क्रमैसँग)

प्याकको बारेमा

नायब सुब्बाको प्रथम पत्र (१०० अङ्क) मा ६० अङ्क सामान्य ज्ञान र ४० अङ्क सामान्य बौद्धिक परीक्षण (IQ/GMAT) हुन्छ। यो प्याकमा:

  • सामान्य ज्ञान (GK) — पूरै पाठ्यक्रम
  • IQ / GMAT — शाब्दिक, सङ्ख्यात्मक र चित्रात्मक तर्क
  • मोक टेस्ट सिरिज — ५० प्रश्न, ४५ मिनेट, नेगेटिभ मार्किङसहित
  • Current Affairs साप्ताहिक

स्क्रिनिङ पास गर्ने सबैभन्दा सजिलो बाटो।

नासु स्क्रिनिङको पूरा बाटो

IQ मा Quantitative पहिले

IQ/GMAT का ४० मध्ये १६ अङ्क Quantitative बाट आउँछ — त्यसैले यो भागलाई पहिले बलियो बनाइन्छ।

GK पूरा पाठ्यक्रम

भूगोल, इतिहास, समाज, अर्थतन्त्र, विज्ञान-प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक।

Mock ले तयारी नाप्ने

३० GK + २० GMAT, ४५ मिनेट, ०.४ negative — परीक्षाकै नियममा।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो प्याकमा कुन-कुन course छन्?

४ वटा: नायब सुब्बा GK, नायब सुब्बा IQ/GMAT, नासु प्रथम पत्र Test Series र Current Affairs साप्ताहिक।

नासु प्रथम पत्रको ढाँचा के हो?

१०० अङ्क: सामान्य ज्ञान ६० अङ्क (३० प्रश्न) र सामान्य बौद्धिक परीक्षण (IQ/GMAT) ४० अङ्क (२० प्रश्न)।

Live Class कुन course मा हुन्छ?

नायब सुब्बा GK र IQ मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५।

Access कति दिनको हो?

प्याकमा भर्ना भएको मितिबाट १८० दिन।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

खरिदार पनि दिँदैछु भने?

खरिदार + नायब सुब्बा प्रथम पत्र कम्बोमा दुवै परीक्षाको स्क्रिनिङ तयारी एकै ठाउँमा छ।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु २,६९९१८० दिन
App मा भर्ना हुनुहोस्