खरिदार ८ कोर्सको प्याक मङ्सिर २०८३ Batch Best Value

खरिदार पूरा तयारी प्याक: स्क्रिनिङदेखि अन्तर्वार्तासम्म

एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।

रु ५,९९९ रु ८,९९९ · पहुँच १ वर्ष

यी कोर्स छुट्टाछुट्टै किन्दा रु ९,४९२ पर्छ; प्याकमा रु ३,४९३ (३७%) बचत हुन्छ।

खरिदार पूरा तयारी प्याक: स्क्रिनिङदेखि अन्तर्वार्तासम्म
८कोर्स
७२अध्याय
७६परीक्षा/अभ्यास सेट
७५०MCQ प्रश्न

स्क्रिनिङदेखि अन्तर्वार्तासम्म

  • प्रथम पत्र: GK, BOST र Mock Test Series
  • द्वितीय पत्र: कार्यालय व्यवस्थापन (१०० अङ्क)
  • तृतीय पत्र: Job Knowledge (१०० अङ्क)
  • अन्तिम चरण: Computer Test, Typing र Interview
  • GK, BOST, द्वितीय र तृतीय पत्रमा मङ्सिर ६ देखि दैनिक Live Class

प्याकमा भएका कोर्स (क्रमैसँग)

साझा अन्तिम चरण

Computer Skill Test र Typing: अन्तिम चरण

अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।

रु ९९९ रु १,४९९ ३३% छुट
९० दिन
साझा अन्तिम चरण

Interview तयारी: मौखिक परीक्षा

अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।

रु ८९९ रु १,२९९ ३१% छुट
१८० दिन

प्याकको बारेमा

खरिदारको कुल २४० अङ्कमध्ये लिखित (दोस्रो र तेस्रो पत्र) २०० अङ्क र अन्तिम चरण ४० अङ्कले नै नतिजा तोक्छ। त्यसैले यो प्याकले स्क्रिनिङमात्र होइन, पूरै यात्रा समेट्छ:

  • प्रथम पत्र: GK, BOST र मोक टेस्ट सिरिज
  • द्वितीय पत्र: कार्यालय व्यवस्थापन
  • तृतीय पत्र: पदीय ज्ञान (Job Knowledge)
  • Computer Skill Test र Typing
  • Interview तयारी
  • Current Affairs साप्ताहिक

सुरुमै एक पटक भुक्तानी गर्नुहोस्, बीचमा नयाँ पाठ्यक्रम किन्न नपर्ने।

किन पूरा तयारी प्याक?

एक पटक भुक्तानी

बीचमा अर्को चरणको course किन्न नपर्ने — ८ वटै course एकै प्याकमा।

२०० अङ्कको लिखितमा जोड

कुल २४० अङ्कमध्ये लिखित (द्वितीय + तृतीय) २०० अङ्क र अन्तिम चरण ४० अङ्कको — नतिजा यिनैले तोक्छन्।

३६५ दिन access

प्रथम पत्रदेखि अन्तर्वार्तासम्मको लामो यात्रालाई पुग्ने गरी एक वर्षको access।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो प्याकमा कति course छन्?

८ वटा: खरिदार GK, BOST, प्रथम पत्र Test Series, द्वितीय पत्र, तृतीय पत्र, Computer Skill Test र Typing, Interview तयारी र Current Affairs साप्ताहिक।

प्रथम पत्र प्याक र यो प्याकमा के फरक छ?

प्रथम पत्र प्याकमा स्क्रिनिङका ४ course मात्र छन्। यसमा लिखित (द्वितीय र तृतीय पत्र) र अन्तिम चरण (Computer + Interview) पनि थपिएका छन्।

Access कति दिनको हो?

प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन।

Live Class कुन-कुन course मा हुन्छ?

खरिदार GK, BOST, द्वितीय पत्र र तृतीय पत्रमा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५। तालिका PDF ती course भित्र छ।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

नायब सुब्बाको तयारी पनि गर्दैछु भने?

दुवै परीक्षाका लागि लोकसेवा पूरा कम्बो (१४ वटै course) हेर्नुहोस्।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु ५,९९९१ वर्ष
App मा भर्ना हुनुहोस्