खरिदार २ कोर्सको प्याक मङ्सिर २०८३ Batch

खरिदार लिखित परीक्षा प्याक: द्वितीय र तृतीय पत्र

लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।

रु २,९९९ रु ४,९९९ · पहुँच १ वर्ष

यी कोर्स छुट्टाछुट्टै किन्दा रु ३,९९८ पर्छ; प्याकमा रु ९९९ (२५%) बचत हुन्छ।

खरिदार लिखित परीक्षा प्याक: द्वितीय र तृतीय पत्र
२कोर्स
२९अध्याय
४६परीक्षा/अभ्यास सेट
०MCQ प्रश्न

खरिदार लिखित २०० अङ्क

  • द्वितीय पत्र: कार्यालय व्यवस्थापन, संविधान र गणित (१०० अङ्क)
  • तृतीय पत्र: Job Knowledge — निजामती, लेखा-खरिद, कानुन (१०० अङ्क)
  • Answer Writing अभ्यास र जाँचिने Mock Paper
  • दुवै course मा मङ्सिर ६ देखि दैनिक Live Class, बिहान ६:३०–८:२५
  • प्याकमा भर्ना भएको मितिबाट ३६५ दिन access

प्याकमा भएका कोर्स (क्रमैसँग)

प्याकको बारेमा

स्क्रिनिङ (प्रथम पत्र) पास भइसक्यो? अब merit बनाउने बेला। खरिदारको लिखित परीक्षा — द्वितीय र तृतीय पत्र, कुल २०० अङ्क — ले नै तपाईंको rank तोक्छ।

यो प्याकमा दुवै पत्र एकै ठाउँमा:

  • द्वितीय पत्र — कार्यालय व्यवस्थापन (१०० अङ्क)
    • खण्ड क: कार्यालय व्यवस्थापन (४०)
    • खण्ड ख: संविधान र नागरिक चेतना (३०)
    • खण्ड ग: सामान्य गणित (३०)
  • तृतीय पत्र — Job Knowledge / पदीय ज्ञान (१०० अङ्क)
    • खण्ड क: सार्वजनिक सेवा व्यवस्थापन (३५)
    • खण्ड ख: लेखा, खरिद र लेखापरीक्षण (३५)
    • खण्ड ग: कानुन र न्याय (३०)

के-के पाइन्छ?

  • हरेक unit को video + note
  • लेखन अभ्यास र model answer — short (५ अङ्क) र long (१० अङ्क) प्रश्न
  • खण्ड-wise र पूरा १०० अङ्कको Mock Paper (graded)
  • Old Questions र Live Class

छुट्टाछुट्टै किन्दा भन्दा रु ९९९ बचत, ३६५ दिनसम्म access। ✍️

Merit बनाउने दुई पत्र

२०० अङ्कको लिखित

खरिदारको कुल २४० अङ्कमध्ये २०० अङ्क यी दुई पत्रबाट आउँछ।

लेखन अभ्यास

५ अङ्कका छोटा र १० अङ्कका लामा प्रश्नको ढाँचामा उत्तर लेख्ने अभ्यास र model answer।

सँगै लिँदा सस्तो

दुवै course अलग-अलग किन्दा रु. ३,९९८; यो प्याकमा रु. २,९९९ मा।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो प्याकमा कुन course छन्?

२ वटा: खरिदार द्वितीय पत्र (कार्यालय व्यवस्थापन) र खरिदार तृतीय पत्र (Job Knowledge)।

यो प्याक कसका लागि हो?

खरिदारको लिखित परीक्षाको तयारी गर्ने — स्क्रिनिङको तयारी अर्कै ठाउँबाट गरिरहेका वा पास गरिसकेकाहरूका लागि।

स्क्रिनिङको नतिजा अघि नै लिनु ठीक हो?

हो। लिखितमा लेखन अभ्यासका लागि समय चाहिन्छ, त्यसैले चाँडै सुरु गर्दा फाइदा हुन्छ। Access ३६५ दिनको हुन्छ।

Live Class कहिले हुन्छ?

दुवै course मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५। लिखित खण्डको तालिका PDF course भित्र छ।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

अन्य प्याक

खरिदार ८ कोर्स

खरिदार पूरा तयारी प्याक: स्क्रिनिङदेखि अन्तर्वार्तासम्म

एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।

रु ५,९९९ रु ८,९९९ ३३% छुट
१ वर्ष

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु २,९९९१ वर्ष
App मा भर्ना हुनुहोस्