खरिदार सामान्य ज्ञान (GK): प्रथम पत्र
खरिदार प्रथम पत्रको GK (६० अङ्क) — ५ Unit, Video, Notes र MCQ Practice सहित।
GK + BOST + मोक टेस्ट + Current Affairs — खरिदार स्क्रिनिङका लागि एकै प्याकमा।
यी कोर्स छुट्टाछुट्टै किन्दा रु ३,५९६ पर्छ; प्याकमा रु १,०९७ (३१%) बचत हुन्छ।
खरिदार प्रथम पत्रको GK (६० अङ्क) — ५ Unit, Video, Notes र MCQ Practice सहित।
खरिदार BOST (४० अङ्क) — १० प्रकारका प्रश्नको Trick र Timed Drill।
खरिदार प्रथम पत्रका Old Questions, ५ Full Mock Test र Practice Set — परीक्षाजस्तै Marking।
हरेक हप्ता नयाँ Current Affairs Note र Monthly Quiz — नासु र खरिदार दुवैका लागि।
खरिदार परीक्षाको पहिलो ढोका भनेकै प्रथम पत्र (स्क्रिनिङ, १०० अङ्क) हो। यो प्याकमा त्यो पास गर्न चाहिने सबै कुरा एकै ठाउँमा छ:
अलग-अलग किन्दा भन्दा सस्तो, र एउटै एपमा सबै।
प्रथम पत्रका दुवै भाग (६० + ४० = १०० अङ्क) Live Class र Unit अनुसारको अभ्याससहित।
परीक्षाकै नियम — प्रति प्रश्न २ अङ्क, गलतमा ०.४ कटाइ, pass mark ४५ — मा mock दिएर तयारी नाप्नुहोस्।
प्रथम पत्रको समसामयिक भागका लागि हरेक हप्ताको छोटो note।
४ वटा: खरिदार GK, खरिदार BOST, खरिदार प्रथम पत्र Test Series र Current Affairs साप्ताहिक।
खरिदारको प्रथम पत्र (स्क्रिनिङ, १०० अङ्क) पास गर्न चाहने विद्यार्थीका लागि। लिखित (द्वितीय र तृतीय पत्र) यसमा पर्दैन।
खरिदार GK र BOST मा मङ्सिर ६ देखि दैनिक बिहान ६:३०–८:२५। तालिका PDF ती course भित्र छ।
प्याकमा भर्ना भएको मितिबाट १८० दिन, चारै course मा।
प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।
खरिदार लिखित परीक्षा प्याक छुट्टै छ। सुरुमै सबै चाहिए खरिदार पूरा तयारी प्याक हेर्नुहोस्।
लिखित परीक्षाको २०० अङ्क — द्वितीय र तृतीय पत्र, एउटै प्याकमा।
एक पटक भुक्तानी, पूरा यात्रा — प्रथम पत्र, द्वितीय, तृतीय पत्र, कम्प्युटर र अन्तर्वार्ता।
+२ पास भएपछि दुवै परीक्षा दिने? दुवैको स्क्रिनिङ तयारी एउटै मूल्यमा।
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।