लोकसेवा कोर्स र प्याक

खरिदार र नायब सुब्बाको प्रथम पत्र (स्क्रिनिङ), लिखित परीक्षा, कम्प्युटर टेस्ट र अन्तर्वार्तासम्मका कोर्स। मूल्य र अवधि Dipa App मा देखिएजस्तै छन्।

प्याक (सस्तोमा धेरै कोर्स)

साझा २ कोर्स

अन्तिम चरण प्याक: Computer Test + Interview

लिखित पास गरेपछि ४० अङ्कको अन्तिम चरण — टाइपिङ, कम्प्युटर र अन्तर्वार्ता।

रु १,२९९ रु १,८९९ ३२% छुट
९० दिन

कोर्स

साझा अन्तिम चरण

Interview तयारी: मौखिक परीक्षा

अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।

रु ८९९ रु १,२९९ ३१% छुट
१८० दिन
साझा अन्तिम चरण

Computer Skill Test र Typing: अन्तिम चरण

अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।

रु ९९९ रु १,४९९ ३३% छुट
९० दिन

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।