साझा २ कोर्सको प्याक मङ्सिर २०८३ Batch

अन्तिम चरण प्याक: Computer Test + Interview

लिखित पास गरेपछि ४० अङ्कको अन्तिम चरण — टाइपिङ, कम्प्युटर र अन्तर्वार्ता।

रु १,२९९ रु १,८९९ · पहुँच ९० दिन

यी कोर्स छुट्टाछुट्टै किन्दा रु १,८९८ पर्छ; प्याकमा रु ५९९ (३२%) बचत हुन्छ।

अन्तिम चरण प्याक: Computer Test + Interview
२कोर्स
१२अध्याय
०परीक्षा/अभ्यास सेट
०MCQ प्रश्न

अन्तिम चरणको ४० अङ्क

  • नेपाली Typing १५० शब्द, English Typing २०० शब्द
  • Windows र Word Processing को practical तयारी
  • Interview: panel, common प्रश्न र body language
  • खरिदार र नायब सुब्बा दुवैका लागि
  • प्याकमा भर्ना भएको मितिबाट ९० दिन access

प्याकमा भएका कोर्स (क्रमैसँग)

साझा अन्तिम चरण

Computer Skill Test र Typing: अन्तिम चरण

अन्तिम चरणको Computer Test (१० अङ्क) — Windows, MS Word, नेपाली र English Typing।

रु ९९९ रु १,४९९ ३३% छुट
९० दिन
साझा अन्तिम चरण

Interview तयारी: मौखिक परीक्षा

अन्तिम चरणको Interview (३० अङ्क) — सोधिने प्रश्न, नमुना उत्तर र Mock Interview।

रु ८९९ रु १,२९९ ३१% छुट
१८० दिन

प्याकको बारेमा

लिखित परीक्षा पास गर्नुभयो? अब ४० अङ्कको अन्तिम चरण बाँकी छ — कम्प्युटर सीप १० अङ्क र अन्तर्वार्ता ३० अङ्क। यही ४० अङ्कले अन्तिम सूचीमा तपाईंको स्थान फेर्न सक्छ।

यो प्याकमा:

  • Computer Skill Test र Typing — नेपाली १५० शब्द, अङ्ग्रेजी २०० शब्द
  • Interview तयारी — मौखिक परीक्षाको नमुना प्रश्न र अभ्यास

खरिदार र नायब सुब्बा दुवैका लागि।

अन्तिम सूचीमा स्थान फेर्ने ४० अङ्क

Computer Test — १० अङ्क

करिब १५ मिनेटको practical test: Windows, Word र दुवै भाषाको typing।

Interview — ३० अङ्क

आफ्नो application, संविधान र समसामयिक, पदको जिम्मेवारी र प्रस्तुति — सबैको तयारी।

सँगै लिँदा सस्तो

दुवै course अलग-अलग किन्दा रु. १,८९८ पर्छ; यो प्याकमा रु. १,२९९ मा।

यो प्याकसँग पाइने सुविधा (app मा के पाइन्छ)

सबै सुविधा हेर्नुहोस्

धेरै सोधिने प्रश्न

यो प्याक कहिले लिने?

लिखित परीक्षा पास गरेपछि वा नतिजा आउनुअघि नै — अन्तिम चरणमा कम्प्युटर (१० अङ्क) र अन्तर्वार्ता (३० अङ्क) हुन्छ।

यसमा कुन-कुन course छन्?

२ वटा: Computer Skill Test र Typing, र Interview तयारी।

खरिदार र नासु दुवैका लागि मिल्छ?

मिल्छ। अन्तिम चरणको ढाँचा दुवैमा उस्तै भएकाले एउटै प्याक प्रयोग हुन्छ।

Access कति दिनको हो?

प्याकमा भर्ना भएको मितिबाट ९० दिन।

भुक्तानी कसरी गर्ने?

प्याकको भुक्तानी manual हो: app मा दिइएको तरिकाले भुक्तानी गरी रसिद/screenshot पठाउनुहोस्। जाँचेपछि access खुल्छ। सहयोग: +9779740252020 (Call/WhatsApp)।

अन्य प्याक

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

रु १,२९९९० दिन
App मा भर्ना हुनुहोस्