Preeti to Unicode रूपान्तरण (Preeti → युनिकोड)
Preeti फन्टमा लेखिएको नेपाली टेक्स्टलाई युनिकोडमा बदल्नुहोस्। पुराना नोट, प्रश्नपत्र वा Word फाइलको टेक्स्ट यहाँ टाँस्नुहोस्; सबै काम ब्राउजरमै हुन्छ।
Preeti बाट युनिकोड किन?
पुराना नोट, प्रश्नसङ्ग्रह र धेरै Word फाइल Preeti फन्टमा छन्। Preeti फन्ट नभएको फोन वा कम्प्युटरमा त्यो टेक्स्ट बिग्रिएर देखिन्छ। युनिकोडमा बदलेपछि जहाँ पनि पढिन्छ, खोजिन्छ र म्यासेजमा पठाउन मिल्छ। रूपान्तरण तपाईंकै ब्राउजरमा हुन्छ; टेक्स्ट सर्भरमा जाँदैन।
उल्टो दिशामा (रोमनबाट नेपाली) लेख्न नेपाली युनिकोड टाइपिङ र टाइपिङ गति जाँच्न टाइपिङ टेस्ट हेर्नुहोस्।
धेरै सोधिने प्रश्न
Preeti र युनिकोडमा के फरक छ?
Preeti पुरानो फन्ट-आधारित प्रणाली हो: अक्षर देखिन Preeti फन्ट नै चाहिन्छ। युनिकोड अन्तर्राष्ट्रिय मानक हो; फोन, वेबसाइट, सामाजिक सञ्जाल र सरकारी अनलाइन फारम सबैमा युनिकोड नै चल्छ।
मेरो टेक्स्ट कतै अपलोड हुन्छ?
हुँदैन। रूपान्तरण तपाईंकै ब्राउजरमा हुन्छ; टेक्स्ट यो वेबसाइटको सर्भरमा जाँदैन।
लोकसेवा तयारीमा यो किन काम लाग्छ?
धेरै पुराना नोट र प्रश्नसङ्ग्रह Preeti मा छन्। युनिकोडमा बदलेपछि फोनमा पढ्न, खोज्न र साथीलाई पठाउन सजिलो हुन्छ। टाइपिङ अभ्यासका लागि टाइपिङ टेस्ट टुल पनि हेर्नुहोस्।
Dipa App मा पढ्नुहोस्
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।
अरू टुल: मिति रूपान्तरण · उमेर गणना · फोटो रिसाइजर · टाइपिङ टेस्ट · नेगेटिभ मार्किङ · Preeti → युनिकोड · नेपाली युनिकोड · काउन्टडाउन · अक्षरमा रकम