नेपाली युनिकोड टाइपिङ (Romanized → नेपाली)

रोमनमा लेख्नुहोस् (जस्तै: nepal), नेपालीमा पाउनुहोस् (नेपाल)। फारम, निबन्ध वा नोटका लागि नेपाली युनिकोड टेक्स्ट बनाएर कपी गर्नुहोस्।

लेख्ने तरिका

चाहिएकोलेख्नुहोस्पाउनुहुन्छ
सामान्य शब्दnepal, meroनेपाल, मेरो
लामो आ/ई/ऊkaam, jillaa, shreeकाम, जिल्ला, श्री
ट ठ ड ढ ण षT Th D Dh N Shट ठ ड ढ ण ष
शिरबिन्दु (ं)sa*ghसंघ
चन्द्रबिन्दु (ँ)hu~~हुँ
हलन्तk/क्

पूर्णविरामका लागि . (थोप्लो) ले । दिन्छ; अङ्क ०–९ आफैँ नेपाली हुन्छन्। नतिजा चित्त नबुझे अक्षर मिलाएर फेरि लेख्नुहोस्; यो सरल ट्रान्सलिटरेसन हो, हिज्जे अन्तिम स्रोत होइन।

धेरै सोधिने प्रश्न

आधा अक्षर कसरी लेख्ने?

व्यञ्जनपछि अर्को व्यञ्जन आएमा आफैँ आधा हुन्छ: pratham → प्रथम। जबरजस्ती हलन्त चाहिए / चिह्न थप्नुहोस् (k/ → क्)।

ं र ँ कसरी लेख्ने?

शिरबिन्दु (ं) का लागि , चन्द्रबिन्दु (ँ) का लागि ~~ लेख्नुहोस्: sagh → संघ, hu~~ → हुँ।

ट/त, ड/द कसरी छुट्याउने?

ठुलो अक्षर मोटो व्यञ्जनका लागि: T → ट, Th → ठ, D → ड, Dh → ढ, N → ण, Sh → ष। सानो t → त, d → द, n → न, sh → श।

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

अरू टुल: मिति रूपान्तरण · उमेर गणना · फोटो रिसाइजर · टाइपिङ टेस्ट · नेगेटिभ मार्किङ · Preeti → युनिकोड · नेपाली युनिकोड · काउन्टडाउन · अक्षरमा रकम